Mission and Vision

Mission: 

भाषा, कला, साहित्य, संस्कृति, चलचित्र, ललितकला र खेलकुदका क्षेत्रमा नेपाली कलाकार तथा स्रष्टाहरूको हित, संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान उजागर गर्ने। साथै, प्राकृतिक विपद्, महामारी र आपतकालीन अवस्थामा सेवा, राहत, पुनःस्थापना तथा शैक्षिक सहयोगमार्फत समाजमा उत्तरदायी भूमिका निर्वाह गर्नु।

Vision: 

एक समावेशी, सशक्त र सृजनशील नेपाली समुदाय निर्माण गर्नु, जहाँ कला, संस्कृति र सामाजिक सेवाको माध्यमबाट मानवताको प्रवर्द्धन, नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचान र सामाजिक उत्तरदायित्वमा अग्रणी संस्था बन्ने लक्ष्य राखिएको छ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij