About Us

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जसलाई अङ्ग्रेजीमा International Nepalese Artist Society (INAS) भनिन्छ, नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई संरक्षण तथा विश्वस्तरमा प्रवर्द्धन गर्ने स्थापित नेपाली कलाकार, साहित्यकार तथा नेपाली भाषा, कला साहित्य र संस्कृतिप्रेमीहरूको साझा संगठन हो। विभिन्न महादेशका प्रतिनिधिहरूको उपस्थितिमा सुरु २०१२ अगस्त २६ तारिखका दिन पोल्यान्डको वार्सा शहरमा गठन भएको यो संस्थाको मुख्य कार्यालय नेदरल्याण्ड्सको आम्सटर्डममा रहेको छ भने एसिया, अमेरिका, यूरोप, मध्यपूर्व एसिया, ओसिनिया लगायतका विश्वका लगभग सबै महादेश तथा क्षेत्रहरूमा महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिको रूपमा यसका शाखा–प्रशाखाहरू विस्तार भएका छन्।

The International Nepalese Artist Society (INAS) is a collective organization of established Nepalese artists, writers, and lovers of the Nepali language, arts, literature, and culture. INAS is dedicated to preserving and promoting Nepali language, arts, literature, and cultural heritage at the global level. Founded on August 26, 2011, in Warsaw, Poland, in the presence of representatives from various continents, its headquarters is located in Amsterdam, Netherlands. INAS has expanded its reach across nearly all continents and regions worldwide—including Asia, America, Europe, Central Asia, and Oceania—through continental (regional), national, and state-level committees and chapters.

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij